LATEST NEWS

0 commentWednesday, 1 June 2016
0 commentFriday, 1 April 2016
काठमाडौं । एक टेलिभिजनमा दिएको अन्तर्वार्ता विवादित बनेपछि गृह मन्त्रालयको ठाडो निर्देशनमा डा. सिके राउतलाई इन्काउन्टर गरिएको छ । इन्काउन्टरमा परेका डा. राउत मधेसलाई नेपालबाट अलग्याउने अभियानको संयोजक हुन् । उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले इन्काउन्टरमा पार्नुपर्ने फेसबुक स्टाटस सार्वजनिक भएपछि एमाओवादीकै नेतासमेत रहेका गृहमन्त्री शक्तिबहादुर बस्नेतको ठाडो निर्देशनमा डा. राउत इन्काउन्टरमा परेका हुन् । यद्यपि, प्रहरी उच्च स्रोतले यसबारे केही बोल्न चाहेको छैन । डा. राउत इन्काउन्टरमा परेको खबर सार्वजनिक भए काठमाडौं र मधेसमा हिंसा भड्किने त्रासले खबर गोप्य राख्नु परेको गृहसचिव नारायणगोपाल मलेगोले बताए । यद्यपि, गृहसचिव मलेगोले पनि घटनाबारे केही बोल्न चाहेनन् । प्रत्यक्षदर्शीका अनुसार डा. राउतलाई राजधानीको माइतीघर मण्डलाबाट पिछा गरेको सिआईबीको एक टोलीले धोबीखोला केरिडोरमा आज दिउँसो २ बजे गोली हानेको हो । सादा पोशाकमा खटिएका प्रहरीका एक टोलीले गोली लागेलगत्तै राउतलाई एक जिपमा हालेर अन्तै लगेका छन् । घटना भएको जानकारी पाएलगत्तै मधेसमा उपराष्ट्रपति पुत्रको पुत्ला दहन गरिएको छ । र, मधेसका विभिन्न भित्री भागहरुमा हिंसाजन्य क्रियाकलाप भइरहेको छ । मधेसबाट कुरा गर्दै एक राउत समर्थक कार्यकर्ताले भने, ‘यो सिधैं उपराष्ट्रपति पुत्र दीपेशको योजनामा गृहमन्त्रालयले घटाएको घटना हो । यसैले हामीले उनको पुत्ला दहन गरेका छौं र थप सशक्त आन्दोलन गर्दै जानेछौं ।’ हाल मधेसमा थप हिंसा भड्किने भएकाले सशस्त्र प्रहरी र नेपाल प्रहरी हतियारसहित बाक्लो उपस्थितिमा परिचालन गरिएको छ । गृहमन्त्रालयले हिंसा भड्किए सेनासमेत परिचालन गर्न लागेको र त्यसका निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीसहित सेना प्रमुखसँग गोप्य छलफल भइरहेको स्रोतले जनाएको छ । यो समाचार पढेर तपाईंले नपत्याउनुस्, किनभने आज ‘एप्रिलफुल’ हो । र, यसखाले समाचार विशेषगरी तपाईंसँग ‘एप्रिलफुल’ मनाउन निम्ति तयार पारिएको हो । स्रोत: किरात संसार
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>
0 comment
यस्तो छ चर्चित कलाकार राजेश हमाल र मधु भट्टराईको माया प्रेम को इतिहास....सुरुवात देखि अहिलेसम्म के के भयो ल हेर्नुहोस ?
<< भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>
0 comment
चलचित्र विकास बोर्डबाट अनुमति नलिइकन फिल्मको नाम ‘जिस्म’ राखेर छायांकन गर्दा पोखरामा पक्राउ परेका निर्देशक राजु गिरीले माफी मागेका छन्।राजधानीमा एक समारोहका बिच गिरीले आफूले ठूलै गल्ती गरेको महसुस भएको बताउँदै अरुलाई पनि यस्तो गल्ती नगर्न आग्रह गरे।पोर्नस्टार बन्छु भनेर चर्चामा आएकी किशोरी अर्चना पनेरुलाई मुख्य भूमिकामा लिइएको फिल्मको नाम पनि परिवर्तन भएको छ। गिरीले फिल्मको नाम अर्चनाकै नामबाट ‘अर्चना’ राखिने जानकारी दिए।स्रोत : सेतो पाटि
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>
0 comment
भर्खर जन्मिएको बच्चालाई मारेर यसरी प्लास्टिक भित्र हालेर फ्यालिएको शब फेला
स्रोत : फेसबुक
0 commentThursday, 31 March 2016
सुन्दर हुन मानिसले के के गर्दैनन् र ? धेरै जस्तो त केटिहरुले आफु कसरि सुन्दर हुने भनेर भिभिन उपाय अपनाउछन् । के तपाइको काखी कालो छ र गनाउछ पनि ?न आतिनुहोस आज हामी आफ्नो काखी कसरि सुन्दर बनाउने भन्ने बारेमा भिडियो देखाउन गइ राखेका छौ  ।  यो भिडियो हेर्नुहोस र आफ्नो काखी गोरो र नगनाउने मुलायम बनाउनुहोस  । २० लाख भन्दा बढीले भिडियो हेरिसके र अफुले यो उपायबाट सन्तुस्टी प्राप्त गरेको बताएका छन् तपाई पनि आजै यो उपाय अपनाउनु होस् र आफ्नो काखी गोरो र सुन्दर बनाउनुहोस  ।
<< भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>
0 comment
होस्टेलमा पढ्न बसेकी युवती यसरी सेक्सी नाच नाच्दै आफ्नो लुगा उतारेको भिडियो सोसल मिडियामा भाइरल भएको छ अपलोड हुन साथ लाखौले भिडियो हेरेका छन्
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>