प्रधानमन्त्रीलाई आजै राजीनामा दिन दबाब
सरकारको प्रमुख घटक एमालेले प्रधानमन्त्री सुशील कोइरालालाई आज शुक्रबारै संसद बैठकमार्फत राजीनामा गर्न सुझाव दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ । प्रमुख ३ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा एमालेले यस्तो दबाब दिएपछि प्रधानमन्त्री कोइराला अन्यौलमा परेको स्रोतले बतायो ।
बालुवाटार बैठकको सुरुमै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले शुक्रबार संसदमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री भन् संविधान संशा्धनको विषय टुंङग्याएर रानीनामा दिने तयारीमा छन् ।स्रोत : ओ यस नेपाल

No comments: