LATEST NEWS

यौन सम्पर्कका बेला पुरुषले सोध्ने यी पाँच कुरा जसले महिला हैरान छन्

Posted by Unknown ~ Thursday, 22 October 2015

यौनको मामलामा पुरुष भन्दा महिला अगाडि छन् भन्ने तथ्य धेरैमाझ जानकारी छ । तर यस्ता केहि कुराहरु पनि छन् जो यौन सम्पर्कका बेला महिलाहरु सुन्न चाँहादैनन् । एक अन्तराष्ट्रिय अनलाईनले तयार गरेको यौन सम्पर्कका बेला महिलाले पुरुषबाट सुन्दै आएका हैरान पार्ने केहि कुराहरु यस प्रकार छन् : 
१. फोहोर सब्द बोल्न अनुरोध : यौन सम्पर्कका बेला फोहोर शब्द बोल्नुलाई सामान्य मानिन्छ । तर बारम्बार फोहोर सब्द बोल्न अनुरोध गर्दा महिलाहरु हैरान भएको तथ्य बाहिर आएको छ । बारम्बार एकै शब्द दोहोर्याईरहनु पर्ने र त्यसले यौन आनन्दमा समेत असर गर्ने हुँदा महिलाहरु फोहोर शब्द बोल्न आउने अनुरोध का कारण हैरान भएको बताइएको छ । 
२. मलद्वारमा यौन सम्पर्क : पुरुषहरुले आफ्नो पार्टनरलाई अनुरोध गर्ने तर महिलाले नरुचाउने अर्को तथ्य हो मलद्वारमा गरिने यौन सम्पर्क । प्राय महिलाहरुलाई मलद्वार सम्पर्कमा रुची नहुने हुनाले पनि पुरुषले गर्ने यसखाले अनुरोधका कारण महिलाहरु हैरान भएको बताइएको छ । मलद्वारमा गरिने सम्पर्कमा असहज हुने कारण महिलाहरुलाई यस्तो कार्य मन नपर्ने बताइएको छ । 
३. यौन सम्पर्कको भिडियो : प्राय धेरै पुरुष हरुले यौन सम्पर्कको भिडियो बनाउन महिलाहरुलाई अनुरोध गर्ने तथ्य बाहिर आएको छ । तर यसखाले अनुरोधले महिलाहरु हैरान छन् । भिडियोले कालान्तरमा ल्याउने विभिन्न समस्याका कारण माहिलाहरु यस्तो कुरामा रुची नराख्ने हुनाले यसखाले अनुरोधका कारण पनि महिलाहरु आजित हुने गरेको बताइएको छ । आफुले गरेको यौन सम्पर्कको भिडियो आफुले हेर्न चाहाने मामलामा पुरुषभन्दा महिला निकै नै पछी रहेको समेत बताइएको छ । 
४. बीर्य सेवन कार्य : कसैलाई विर्य स्खलन पछी उक्त बीर्य आफ्नी महिला पार्टनरले सेवन गरिदियोस् भन्ने चाहना हुन्छ भने अधिकासं महिलाहरु यस बिषयलाई मन पराउँदैनन् । त्यसैले पनि यस खालको अनुरोधले महिलाहरु निकै नै हैरान हुने गरेको बताइएको छ । अश्लील चलचित्रमा प्राय: देखाइने यो कार्यले गर्दा त्यस्ता फिल्म हेरेकाहरु आफ्नो पार्टनरसँग पनि यसखाले अनुरोध गर्ने गरेको पाइएको छ । 
५. यौन क्रिया मन परेको वा नपरेको प्रश्न : यौन सम्पर्कपछी प्राय: पुरुषहरुले आफ्नो पार्टनरलाई उक्त कार्य मन परेको वा नपरेको जिज्ञासा राख्ने बताइएको छ । महिलाले सतुष्टि पाएको खण्डमा महिलाहरु कुनै न कुनै माध्यमबाट उक्त कुरालाई पुरुषसामु राख्ने भए पनि यसखाले प्रश्न महिलालाई पुरुषहरुले बारम्बार सोध्ने हुनाले महिलाहरु यस्ता प्रश्नबाट हैरान भएको बताइएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply