२बै जना १४ बर्सिय उमेरका भएता पनि यसरी जन्म दिए बच्चालाई
ब्रिटियनका १४ बर्सिय स्कुल पड्ने जोडी बने सबै भन्दा सानो उमेरको आमा बुबा । आप्रिलले नाथन नामक संग १३ बर्सिय उमेरमा नजहिज सम्बन्ध राखेर जमी भन्ने बच्चालाइ जन्म दिएकी हुन् ।ति दुवै साउथ व्हेल सहरमा बस्छन् । र एकै कक्षामा पढधा उनीहरुको प्रेम हुदा हुदै उनीहरु बीच यौन क्रियाकलाप भएको हो । उनीहरुले १३ वर्षकै उमेरमा सेक्स गर्दा उनीहरु डराएर आफ्नो बाबा मुवालाई भन्नु नसक्दा उनीहरुको गल्ति को कारण आज बच्चा जन्मिएको हो । अप्रिल भन्छिन ज भयो म त्यसमा खुशी छु र मा आफ्नो बच्चा र बुढा दुबैलाई म राम्रो आमा बनेर देखाउछु भनेकी छिन । स्रोत :http://www.peoples.pw/5-youngest-parents-of-all-the-time/

No comments: