LATEST NEWS

दशैँ मनाउन विदेशबाट श्रीमान् घर फकेपछी आफ्नै श्रीमतीको हत्या आखिर किन ...??? रहस्य थाहपाई राखौ.

Posted by Daily News Pokhara ~ Monday, 12 October 2015

खोटाङ, । वैदेशिक रोजगारका कारण समाजमा अनेकन विकृतिहरु देखा पर्न थालेका छन् । यस्तै एउटा घटना सार्वजनिक भएको छ खोटाङ । श्रीमतीले अर्कैको गर्भ बोकेको रहस्य खुलेपछि खोटाङमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । सुष्माको मृत्युपछि माइतीपक्षको जाहेरीका आधारमा श्रीमान सुदीप राईलाई ८ गते पक्राउपछि अनुसन्धानका क्रममा हत्या गरिएको खुलासा भएको गौतमको भनाइ छ । सुष्माको पेटमा पाँच महिनाको गर्भ रहेको मृत्युपछि शव परीक्षणमा देखिएको अस्पताल स्रोतले जनाएको छ । घटनाको दुई साताअघिमात्र विदेशबाट घर आइपुगेका श्रीमानसँग यही विषयमा झगडा हुँदा मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।श्रीमान विदेशमा हुँदा सुष्मासँग सम्बन्ध जोडिएका स्थानीय २७ वर्षीय दुर्गाधन राईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Source : onlinehamro

Categories
Tags

Related Posts

No comments:

Leave a Reply