LATEST NEWS

ब्युटिपार्लरहरूबाट महिला एचआइभीको शिकार बन्दै दिदीबहिनी ले पढ्ने पर्ने कुरा

Posted by Daily News Pokhara ~ Friday, 9 October 2015

कतै तपाई सुन्दर अनुहार बनाउनका लागि ब्युटिपार्लर जाँदै त हुनुहुन्न, एकपटक सोच्नुस है । तपाईको अनुहारकोे फोका तथा खिल निकाल्न प्रयोग गरिने उपकरण निर्मलीकरण गरेको छ की छैन सचेत हुनुहोस । ब्युटिपार्लरमा प्रयोग गरिने उपकरण निर्मलीकरण गरिएको छ की छैन पहिचान गरेर मात्र प्रयोग गर्नुहोला, नत्र तपाई पनि एचआइभीको सिकार बन्नुहोला । यस्तै समस्याको सिकार भएकी छिन् नुवाकोटमा एक महिला । जव उनको गर्भमा ७ महिनाको बच्चा थियो । रक्त परिक्षण गर्दा उनी र गर्भमा रहेको बच्चामा एचआइभी संक्रमित भएको पत्ता लागेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।अन्नत ब्युटिर्पालरमा प्रयोग गर्ने उपकरण निर्मलीकरण नगरेकै कारण उनलाई एचआइभी लागृको पुष्टि भयो ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply