८ बर्षको बच्चासंग ५० पटक सेक्स गर्ने महिला
काठमाडौं, २१ बर्षकी लरेन मोरिसलाइ ८
बर्षको बच्चाका साथमा ५० पटक भन्दा बढि पटक सेक्स
गरेको अभियोगमा दुइ बर्षको कैदको सजायँ दिइएको छ । जब मोरिस
मात्र १६ बर्षकी थिइन ।
उनले ती बालकका साथमा २ बर्ष सम्म सम्बन्ध
राखेकी थिइन । अब २१ बर्ष
पुगेकी मोरिसको अहिले एउटा बच्चा पनि रहेको छ ।
उनी विद्यालय जाने एक ८ बर्षीय
बालकका साथमा नियमित सेक्स गर्ने गर्दथिन ।
यस कुराको खुलासा त्यतिबेला भएको थियो, जब बच्चाले यस
बरेमा आफ्नो स्कूलमा बताए । इङ्ल्याडको वारसेस्टर क्राउन
कोर्टले मोरिसलाइ गत महिना दोषी पाएको थियो । गत
मंगलबार उनलाइ यस अभियोगमा सजायाँ सुनाइएको छ । जब मोरिस
कोर्टको बाहिर सजायँ सुनाइने कुरा पर्खिरहेकी थिइन ।
त्यसबेला उनी चुरोटको धुँवा उडाउँदै
हासिरहेकी देखिन्थिन । जजले बताए अनुसार मोरिसलाइ
आफ्नो यस गल्तिको पछुतो भएको थियो, त्यसपछि उनले
ती बालकका साथमा सेक्स गर्न बन्द
गरेकी थिइन । जेहोस, उनलाइ यस अभियोगमा कम
भन्दा कम सजायँ दिइएको छ । मोरिसलाइ अब एक बर्षपछि जेलबाट
छुटकारा मिल्नेछ ।

No comments: