लामो समय सन्तुष्टिका लागि कस्तो कण्डम प्रयोग गर्ने ?(थाहा पाउनुहोस)
कण्डम यौनजन्य रोग देखी एड्सजस्ता प्राणघातक रोगबाट बच्ने प्रभावकारी अस्थाई साधन हो।तर, यसको उपयोगिता सुरक्षाका लागि मात्रै नभएर मनोरञ्जनका लागि पनि हो। नेपालका जस्ता विकाशशिल देशमा मानिसहरु खुलेर सेक्सका बारेमा खुरा गर्ने अफ्यट्यारो मान्ने भएकाले तपाईलाई कुन चाहि कण्डम ठिक हुन्छ भन्ने थाहा नहुन् सक्छ किन भने बजारमा थरिथरिका कण्डम पाइन्छन् । कण्डम अनुसार त्यसको विशेषता समेत फरक फरक रहेका छन्।
यहाँ बजारमा उपलब्ध पाँच किसिममा कण्डमका बारेमा उल्लेख गरिएको छ।
१.फ्लेवर्ड कण्डमः
फ्लेवर्ड कण्डमहरु चकलेट,कफि,स्ट्रवेरी,मिन्ट, भेनिला जस्ता फ्लेवरमा पाइन्छन। यी कण्डमहरु ओरल सेक्सको लागि उपयुक्त मानिन्छन्। यदि तपाई यसलाइ भेजिनल सेक्सको लागि प्रयोग गर्न चाहनुहुन्छ भने सुगर फ्रि छ कि छैन पक्का गर्नुहोस अन्यता यिस्ट इंफेक्सन हुन सक्दछ ।
२ डटेड कण्डमः अतिरिक्त मज्जाको लागि भनेर यो कण्डम प्रयोग गरिन्छ। यसको बाहिरी भागमा डट आकारको साना साना डट हुन्छन जसले सेक्सका दौरान थप घर्षण गराइलाई मज्जालाई दुइ गुना पारिनदिन् सक्दछ ।
३. सुपर थिन कण्डम यी किसिमका कण्डमहरु अत्यन्त पातला हुन्छन् र कण्डम नलगाएको महसुस गराउँदछन्। कण्डमको प्रयोग गर्न नचाहने व्यक्तिहरुलाइ यो कण्डम उपयुक्त हुन्छ। पातला नै भएपनि यौन रोग र गर्वधारणका हिसावले भने पक्का हुन्छन् ।
४.प्लेजर सेप्ड कण्डमः यी किसिमका कण्डमहरुको टुप्पो लामो र नरम हुन्छ र सेक्सका दौरानले यसको फरक आकारले थप मज्जा दिन सक्दछ
५.ग्लो इन डार्क कण्डमः यी कण्डम प्याकेट बाट खोलेपछि रातमा समेत चम्किन्छन , यी कण्डमहरुमा तीन तह हुन्छ र सेक्सका लागि अत्यन्त मज्जेदार मानिन्छ स्रोत : दैनिक नेपाल

No comments: