LATEST NEWS

तिर्सना बुढाथोकी,अर्चना पनेरु पछी फेरी काजलले नग्न फोटो सार्वजनिक गर्न सुरु गरेकी छिन् (फोटो फिचर)

Posted by Unknown ~ Saturday, 7 November 2015

पछिल्लो समय नेपालमा नग्न तस्वीर खिचाउने तथा पोर्नस्टार बन्ने सपना धेरै युवतीले बोक्न थालेका छन् । केही समयअघि मोडल तिर्सना बुढाथोकी, अर्चना पनेरु नग्न तस्वीर सार्वजनिक गरेर एकाएक चर्चामा आए । तर, जब अलोचना सुरु भयो तब गुमनाम भए । दर्शकबाट हराए । त्यसै क्रममा अर्काे नम्बरमा छिन् मोडल काजल खनाल ।
आफ्नो नग्न तस्वीर सार्वजनिक हुँदा अलोचित भएपछि उनले पनि कलाकारिता क्षेत्र छाड्ने योजना बनाएकी छिन् । अझ उनले नग्न तस्वीर आफूले नखिचेको र सार्वजनिक पनि नगरेको भन्दै आफ्नो बचाउन गरेकी छिन् । उनले भनिन्–‘मैले समवेदनशिल अंग देखाएर तस्बीर खिचेको छैन, कसरी यस्तो तस्बीर सार्वजनिक भयो ।’ ‘कामचोर’ फिल्मबाट अभिनयमा आएकी मोडल खनालले मोडलिङमा संघर्षरत रहेको अवस्थामा आफ्नो चरित्र हत्या गर्न खोजेको बताइन् । आफूलाई अंग देखाएर कलाकारिता क्षेत्रमा स्थापित हुने इच्छा नभएको उनले बताइन् । ‘आफ्नो इज्जत फा
लेर कलाकारिता क्षेत्रमा आउने इच्छा छैन’ उनले भनिन् । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply