मागे संक्रान्ति दिन आफ्नै बारीमा फल्यो यस्तो अश्लील सखरखण्ड, लाजले खान मानेनन् हेर्नुहोस्
तपाइले सखरखण्ड खानु भएकै होला । साधारणतया सखरखण्ड लाम्चो र बाटुलो एवं आलुजस्तो गोलो आकारमा फल्ने गर्दछ । खाजाको रुपमा विशेषत धार्मिक कार्यक्रममा प्रसादको रुपमा सखरखण्डलाई प्रयोग गरिन्छ ।
रामेछापको रामपुरमा अचम्मको सखरखण्ड फलेका छ जस्को आकार निर्वस्त्र महिलाले आफ्नो नितम्ब देखाएर निहुरिएको जस्तो आकारको देखिन्छ ।
मागे संक्रान्ति दिन आफ्नै बारीमा सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अश्लील आकार देखेर लाजमर्नु भयो ।
‘त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक परे ‘घरका सबैजना धेरै हाँसे’ । त्यो सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण परिवारले सखरखण्ड खाएनन ।

No comments: