गीतहरुमा मौलिकता हराएको भन्ने चर्चा परिचर्चा चलिरहेको बेलामा । ज्योति मगरको यो नयाँ म्युजिक भिडियो इन्टरनेटमा फेरी भाइरल
पछिल्लो समय बजारमा आएको गीतहरुमा मौलिकता हराएको भन्ने चर्चा परिचर्चा चलिरहेको बेलामा । तिज गित ‘ढाडे बिरालो’ बाट चर्चा, बिरोध र बिवादमा आएकी मोडल ज्योती मगरले फेरी अर्को म्युजिक भिडियो बजारमा ल्याएको छ । उनको अर्को त्यस्तै बिवादमा मुछिने खालको गित ओइ ज्योति ज्योति देउन एक चोट्टी आएको छ । ढाडे बिरालोबाट निकै नै विवादमा परेकी गायिका ज्योती यो पाली भने उनकै स्वरमा रहेको ओइ ज्योति ज्योति देउन एक चोट्टी र ज्योतिले नै अभिनय गरेको गित बजारमा ल्याएको छ । किन यसरी बिकृतीहरु मौलाउँदैछ ? के यसरी नै मौलिकता हराउँदै जाने हो त ?
No comments: