यी उपाय अपनाउदा तपाइको ओठ सुन्दर र स्वस्थ रहन्छ ( थाहा पाउनुहोस )
त्यहि ओठ कालो भयो भने एकदमै राम्रो फेस पनि खासै सुन्दर देखिदैन । के तपाई पनि कालो ओठ लाइ फेरी गुलाबी बनाउन चाहनुहुन्छ, चाहनुहुन्छ भने यी कुराहरुलाई फ्लो गर्नुहोस अवश्य परिबर्तन पाउनुहुनेछ ।
– हल्दीः रति सुत्नुभन्दा पहिला दुधमा थोरै हल्दी मिलाएर ओठमा लगाउने, यसरी ओठको कलोपना चाडै हराएर जान्छ ।
– नरिवलः नुहएपछी तेलले ओठमा हल्का रगडेर सफा गर्ने तेसपछि नरिवलको तेल लगाउने ।
–इलायचीः दहीमा थोरै इलायची पाउडर मिलाएर ओठमा लगाउने र केहीबेरमा सफा गर्ने यो क्रम एक हप्ता सम्म प्रयोग गर्ने, नतिजा आफै पाउनुहुनेछ ।
– गुलाबः गुलाबको पातलाई पिसेर ओठमा लगाउने र केहीछिन राख्ने र सफा गर्ने । यसरी ओठको कलोपना चाडै हराएर जान्छ ।
– निबुः महमा निबुकोको रस मिलाएर फ्रिजमा राख्ने रति सुत्नुभन्दा आगाडी ओठमा लगाउने केहि दिनमा ओठ गुलाबी हुन्छ ।
– नुनः घिउमा नुन मिलाएर रति सुत्नुभन्दा पहिले लगाएर सुत्ने र भोलि बिहान सफा पानीले सफा गर्ने ।
स्रोत : दैनिक नेपाल

No comments: