LATEST NEWS

सम्झना भन्छिन :मैले यौन सम्पर्क नगरेको कुनै आसन बांकि छैन’

Posted by Unknown ~ Wednesday, 30 March 2016

चलचित्र वा कलाकारिता क्षेत्रमा यति धेरै अश्लिलताको चर्चा सायदै यसअघिका वर्षमा भए होलान । चलचित्रमै ब्लुफिल्म शैलिमा यौनका दृश्य, यौनसम्पर्क गरिसकेको छु, यौन सम्पर्क दालभात जस्तै हो जस्ता भद्दा यौन संवाद छाइरहेका बेलामा एउटी नायिका र नर्तकी दुवैको पहिचान बनाएकी नायिकाले आफुले यौनका सबै आसन भ्याइसकेको भनेर पत्रकारसंग बोलेकि छिन ।नेपाली दोहोरि गीतहरुमा समेत अर्धनग्न भएर उफ्रने गरेकी सम्झना बुढाथोकीले यौनका विषयमा खुल्ला भएर यस्तो भनेकि हुन रे ।श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीसँग लसपस र हिमचिम समेत वढी नै भइरहेको भन्ने बजार हल्लाका विच यस्तो खवर बाहिर आएको हो । यौन जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले शुक्रबारलाई अन्र्तवार्ता दिंदै आफुले थुप्रै आसनमा यौनको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन गर्दा यौनको स्वाद वढी हुनेगरेको बताएकी छिन । मनमिलेपछि यौन ठुलो कुरा नभएको भन्दै सम्वन्धलाई पछिसम्म कायम राख्न पनि यौन बिहेअघि गर्न सकिने संझनाको भनाइ छ । तेस्रो लिंगी र मुख मैथुन जस्ता अप्राकृतिक यौन सम्पर्कलाई समेत मनले सन्तुष्ट भए सबै तरिका ठिक भनेकी संझनाले पुरुषसंग त यौन अनुभव गरेकि छिन यसमा विवाद रहेन तर महिलासंग समेत जायज भन्ने संझनाको महिला यौन पार्टनर भने खुल्न सकेको छैन ।स्रोत : यन्पी न्यूज लाइन

Categories
Tags

Related Posts

No comments:

Leave a Reply