LATEST NEWS

फिल्मको नाम जिस्म नभएर ‘अर्चना’ राखिने यसरी माफी मागे राजुले (भिडियो हेर्नुहोस )

Posted by Unknown ~ Friday, 1 April 2016

चलचित्र विकास बोर्डबाट अनुमति नलिइकन फिल्मको नाम ‘जिस्म’ राखेर छायांकन गर्दा पोखरामा पक्राउ परेका निर्देशक राजु गिरीले माफी मागेका छन्।राजधानीमा एक समारोहका बिच गिरीले आफूले ठूलै गल्ती गरेको महसुस भएको बताउँदै अरुलाई पनि यस्तो गल्ती नगर्न आग्रह गरे।पोर्नस्टार बन्छु भनेर चर्चामा आएकी किशोरी अर्चना पनेरुलाई मुख्य भूमिकामा लिइएको फिल्मको नाम पनि परिवर्तन भएको छ। गिरीले फिल्मको नाम अर्चनाकै नामबाट ‘अर्चना’ राखिने जानकारी दिए।स्रोत : सेतो पाटि
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>

Categories
Tags

Related Posts

No comments:

Leave a Reply