कस्तो अचम्मको युवतीको नाङ्गो शरीरमा खानाका परिकार पाइने (फोटो फिचर सहित)
सिड्नी । रेष्टुरेन्टमा गएर मन परेको खाना अडर गरेर खानु स्वभाविक हो । यस्ता रेष्टुरेन्टमा सबै प्रकारका ग्राहक जाने गर्छन् । नेपाली संस्कृतिले पनि हेटेलको खानालाई सामान्य रुपमा लिएको वर्षौं भइसकेको छ ।
तर अष्ट्रेलियामा अचम्मको रेष्टुरेन्ट खुलेको छ । रेष्टुरेन्टको खानेकुराभन्दा पनि त्यसले अपनाएको एउटा शैलीको विश्वभरि चर्चा छ ।
डेली मेलका अनुसार सिड्नीको ओभरसिज प्यासेन्जर टर्मिनलस्थित क्रुज बारमा नाङ्गा युवतीको शरीरमा खानेकुरा राखेर गरिएको कार्यक्रमले चर्चा पाएको हो । टेबुलमा नाङ्गै सुतेकी युवतीले आफ्ना शरीरमा राखिएका खानाका परिकार पाहुनालाई खुवाइ दिएकी थिइन् ।
कतिपय पाहुनाले युवतीको नाङ्गो शरीरमा राखिएको खानेकुरा आफै टिमेर खाएका थिए । नाङ्गै रहेकी युवतीको गोप्य अङ्गलाई भने फलफूलले छोपिएको थियो ।
फलफूलले छोपिएका कारण दर्शकले युवतीका गोप्य अङ्ग हेर्न पाएनन् । स्रोत : दैनिक नेपाल

No comments: