LATEST NEWS

राजधानीमा यसरी मानव बलि दिन खोजेपछी ?

Posted by Unknown ~ Monday, 5 October 2015

हड्डी जाड्ने नाममा मानव बलि दिन खोज्ने तान्त्रिकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नार्गाजुनमा एक युवती बन्ध बनाइ बलि दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र ओमकार शाहलाई पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ । पहरी भारतीय नागरिक हुन भने शाह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन् । पूजाको नाममा आफूलाई १८ दिनसम्म बन्धक बनाएर बलि दिने प्रयास गरेको भन्दै पीडित युवतीले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनीहरुलाई पक्राउ गरेको हो ।स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply