LATEST NEWS

आँखाको रंगबाट मानिसको स्वभाव यसरी थाहापाउन सकिन्छ....(थाहा पाउनुहोस)

Posted by Unknown ~ Sunday, 4 October 2015

हामी कसैको बानी व्यहोरा जान्नको लागि कोसैसंग कुरा गर्छौ, मित्रता बढाऊ छौ । तर विशेषज्ञहरु भन्छन् उसको आँखाको रंगबाट पनि उसको बानी ब्यहोरा थाहा पाउन सकिन्छ ।
 १. कालो आँखा
– कालो आँखाहुने मानिस अन्तर्दृष्टि वाला हुन्छन् । जबकी कालो आँखा हुने वाला मानिस अस्वाभिक हुन्छन् । अत्ध्यात्ममको अभ्यास गर्ने वाला हुन्छन् । कालो आँखा भएको मानिस रहस्यमय हुन्छन् । उनीहरुलाई कुनै कामको परिणाम या अब के हुन्छ भन्ने बारेको पुरा आनुमान लगाउन सक्ने खालका हुन्छन् । विश्वाशिला हुन्छन्, कुराहरु गोप्य राख्न सिपालु हुन्छन् । जिम्मेवारी र बफादारी हुनुका साथै कर्मठ र आशावादी पनि हुन्छन् ।
२.खैरो आँखा
– खैरो आँखा भएका मनिसहरु आकर्षक, रचनात्मक र आत्मा विश्वासी हुन्छन् । दृढनिश्चयी हुन्छन् तर कहिले कहिले आप्mनो कुरा अर्काको सामु राख्न अप्ठेरो मान्ने खालका हुन्छन् ।
३. धमिलो आँखा
 – धमिलो आँखा भएका मानिस मोजमस्ती, रोमान्स गर्न मन पराउने खालका हुन्छन् । परिस्थिति अनुसार चल्न सक्ने खालका हुन्छन् । साहसी हुन्छन् । कम समय राम्रो प्रगति गर्न सक्ने खालका हुन्छन् । अधिकांश मानिस त्यस्ता मानिसका बारेमा आकर्षित हुन्छन् ।
४. कुइरा आँखा
– कुइरा आँखाव्यक्ति प्रभावशाली, शसक्त र नम्र स्वभावका हुन्छन् । उनी बहुत कम आक्रमक हन्छन् । प्रेम र रस–रङ्गप्रति गम्भिर हुन्छन् । विश्लेषणात्मक सोच, निर्णय गर्ने क्षमता, तार्किक क्षमता, जस्तो सुकै परिस्थितिमा पनि नेतृत्व गर्न सक्ने खालका हुन्छन् ।
 ५. हरीयो रङको आँखा
– हरीयो रङको आँखा हुने मानिस बुद्धिमान, जिज्ञासु र जीवन्त स्वभावका हुन्छन् । हर काम जोशका साथ गर्ने र राम्रा हुन्छन् । त्यति हुँदा हुँदै पनि यस्ता खालका मानिस असाध्यै ईष्यालु पनि हुन्छन् ।
 ६. निलो आँखा
– निलो आँखा हुने वाला मानिस धेरै राम्रा, शान्त, तेज दिमाग र नातामा विश्वास राख्ने खालका हुन्छन् । उनिहरू अरुलाई खुशी राख्न कोशिस गर्छन् । दयालु एवम् गम्भीर हुन्छन् । यस्ता मानिसहरू सब कुरामा विचार गर्ने र बहिर्मुखी स्वभावका हुन्छन् । स्रोत : रातो पाटि

Categories
Tags

Related Posts

No comments:

Leave a Reply