LATEST NEWS

सेना र प्रहरीको पम्ममा सुरक्षाकर्मीद्धारा जर्किनबाट कालोबजारी

Posted by Daily News Pokhara ~ Thursday, 15 October 2015

काठमाडौं, २९ असोज । नेपाल आयल निगमले पम्पहरुमा उपलब्ध गराएको पेट्रोल प्रहरी र सेनाका सुरक्षाकर्मीबाटै कालोबजारी भएको पाइएको छ । सर्वसाधारणका लागि मोटरसाइकलमा प्रतिव्यक्ति ५ सय रुपैयाँको मात्र पेट्रोल वितरण भइरहँदा प्रहरी र सेनाका सुरक्षाकर्मी जर्किन बोत्तल र जारमा भरिरहेको समाचार नागरिक दैनिकले छापेको छ । प्रहरी पोस्ट र आर्मी क्याम्पको नाम लिँदै पम्पबाट १ सय ३ रुपैयाँमा किनेको पेट्रोल बाहिरी जिल्लामा पुराएर १ सय ६० सम्म लिएर बिक्री गरेको खेलेको छ । स्रोत: नागरिक दैनिक / www.dainiknepal.com

Categories
Tags

Related Posts

No comments:

Leave a Reply