LATEST NEWS

संसारकै सब भन्दा सानो बच्चाको जन्म भयो

Posted by Unknown ~ Monday, 5 October 2015

इंडिया , मुम्बाई नामक सहरमा संसारकै सबै भन्दा सानो बच्चाको जन्म भएको छ । बच्चाको उचाई जम्मा ३ इन्च छ । अहिले यो बचला कि मर्ला भनेर भन्न सकिएको छैन । तर यसलाई संसारकै सबै भन्दा सानो बच्चा भनेर घोसित गरिएको छ । अहिले यो बच्चा निकै चर्चामा आएको छ । र यसलाई हेर्न मानिसहरुको ठुलो घुइचो लागेको छ । स्रोत : लेबिश ट्रेन्ड . कम

Categories
Tags

Related Posts

No comments:

Leave a Reply