कस्तो स्त्रीको खोजीमा हुन्छन् पुरुषहरु ? (थाहा पाउनुहोस)
कुनै पनि महिलामा पुरुषले सुन्दरता बाहेक धेरै कुरा खोज्छन् । त्यस मध्ये पहिलो कुरा हो आत्मविश्वास । पुरुषलाई महिलामा कति आत्मविश्वास छ र कति सम्हाल्न सक्ने क्षमता छ भन्ने कुरा खुव विचार गर्छन् ।
त्यसैगरी महिलाको अर्को महत्वपूर्ण कुरा जुन पुरुषलाई आकर्षित गर्छ त्यो हो मुस्कान । स्त्री मुस्कानमा पुरुष घाइते हुन्छन् । पुरुषले महिलामा खोज्ने अर्को महत्वपूर्ण कुरा इन्मान्दारिता हो । इमान्दारितालाई पुरुषले सुन्दरतालाई भन्दा बढी महत्व दिन्छन् ।
कुनै पनि पुरुषले आफू निकट रहेको महिला कम खर्चिलो होस् भन्ने चाहन्छन् । महिलामा खर्चिलो बानी भए पुरुषहरु तर्किने गर्छन् । स्रोत : कुविक एनपी न्युज

No comments: