LATEST NEWS

दुई सय रुपैयाँमा यौन सम्पर्क तरकारी किन्न आएकी युवतीसँग ....

Posted by Unknown ~ Monday, 2 November 2015

राजधानीमा पैसा तिरेर युवतीसँग यौनसम्पर्क राख्दा दुई युवक कानुनको फन्दामा परेका छन् । कम पैसामै दुई जनाले पालैपालो युवतीसँग यौनसम्पर्क राखेपछि उनीहरुविरुद्ध प्रहरीमा सामुहिक बलात्कार अभियोगमा उजुरी परेको हो । उजुरीपछि उनीहरुलाई अदालतले कारागार चलानको आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले मध्यपुरथिमि नगरपालिका–१५ गठ्ठाघरमा १३ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको भनिएका सत्यनारायण रामलाई विहीबार पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गर्ने आदेश दिएको हो । गत असोज १० गते सर्लाही खोरिया-८ घर भएका ३३ वर्षीय सत्यनारायण र सञ्जय रामलाई सामूहिक बलात्कार गरेको अभियोग लगाइएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो । जुत्ता मर्मत गर्ने दुवै जनाले तरकारी किन्न गएकी किशोरीलाई रु २०० दिने प्रलोभन दिएर बलात्कार गरेको उजुरी किशोरीकी आमाले प्रहरीलाई गर्नुभएको थियो । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply