पोर्नस्टार बनेर ब्लू फिल्म बनाएर छाड्ने अर्चना आमा छोरीको बुबा सं दैनिक जसो झगडा चली रहेको छ (अडियो सहित) सुन्नुहोस् केके भन्दै छ बुबाले
नग्न तस्वीर सार्वजनिक गरेर पोर्नस्टारको अभ्यास गर्ने एक युवतीले पोर्न फिल्म बनाएरै छाड्ने बताएकी छिन् ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी १७ वर्षीय अर्चना पनेरुले आफू पोर्नस्टार बनेर ब्लू फिल्म बनाउने दाबी गरेकी हुन् । आफ्नी आमा सुनिता पनेरुको सहयोगमा उनले केही दिन अघि पोर्नस्टारको अभ्यासका क्रममा घरमै नग्न तस्वीर खिचेर सार्वजनिक गरेकी थिईन् ।
नग्न तस्वीर सार्वजनिक गरेपछि प्रहरीले उनीहरुलाई अश्लीलता फैलाएको आरोपमा पक्राउ गरेको थियो । प्रहरीको फन्दाबाट छुटेपछि आमा छोरीले पोर्नस्टारको सपनालाई कुनै हालतमा पुरा गरी छाड्ने बताएका हुन् ।
अर्चनाले नेपाल नभए विदेश गएरै भएपनि पोर्नस्टार बनेर ब्लू फिल्म बनाएर छाड्ने बताईन् । उनकी आमाले पनि छोरीको सपनालाई जस्तोसुकै अवस्थामा पनि साकार पार्ने बताईन् । यहि कुरालाई लिएर अर्चनाको बुबा संग अर्चना आमा छोरीको दैनिक जसो झगडा चली रहेको छ यहि झगडाको एउटा अडियो अर्चनाले अर्चनाले इन्टरनेटमा अपलोड गरेको सुन्नुहोस्

No comments: