LATEST NEWS

सहमतिमै सेक्स गर्दा पनि महिलाहरु निराश हुने गर्छन आखिर किन त ?( जानी राखौ)

Posted by Unknown ~ Friday, 20 November 2015

हालै भएको एक सर्वेक्षणमा सहमतिमै सेक्स गर्दा पनि महिलाहरु निराश हुने गरेको पाइएको छ । अष्ट्रेलियाका शोतकर्ताका अनुसार सेक्सका बेला आर्गेज्म, पीडा, आनन्दको अनुभूतिका साथै भावनात्मक अभिव्यक्ति पनि शामेल हुन्छ । विश्व समाचार संस्था रोयटर्सका अनुसार क्वीजल्याड युनिभर्सिटी अफ टेक्नोलोजी अष्ट्रेलियाका अथर राबर्ट डी ले भनेका छन्– सहमतिमै सेक्स गरि सकेपछि उदास झल्किने एक भाव जागृत हुन्छ, जो एक मेडिकल प्रोबलम हो । रावर्ट र उनका सार्थीहरुले २३० महिलामाथि गरेको सर्वेमा महिलाहरुले यस्तो लक्षण चार हप्ताको एक पटक महसुस गर्ने गरेको पाइएको छ । जबकी ४६ प्रतिशत महिलाले जीवन एक÷दुई पटक मात्रै आफूहरुमा निराशाजनक भावना जागृत हुने गरेको बताए । शोधकर्ताले आफ्नो रिपोर्टमा यो पनि लेखेका छन् कि– सर्वेका क्रममा एक महिलाले हामीलाई भनिन् कि उनको विहे २० वर्ष पहिला भएको थियो र उनी सेक्स गरि सकेपछि वाथरुममा गएर रुन्छिन् । रिपोर्ट भन्छ– कुनै महिलामा धेरै त कुनै महिलामा कम मात्रामा सेक्सपछि निराशाजनक भावना जागृत हुन्छ । यो एउटा मेडिकल समस्याका कारणले भएको हो । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply