LATEST NEWS

ऋणको कारण हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी दश उपाय

Posted by Daily News Pokhara ~ Wednesday, 4 November 2015

यदि तपाईंले घर गाडी या अरु कुनै कामको लागि ऋण लिनु भएको छ र त्यो चुक्ता गर्न कठिनाई आएको भए तपाईलाई यी १० उपाय लगाउनु होस् । 
१. हकिक रत्न धारण गर्नुहोस् । 
२. तीनमुखी रुद्राक्ष धारण गर्नुहोस् । 
३. मंगलबारको दिन प्रदोष व्रत बस्नुहोस् । 
४. बुधबारको दिन मसूरीको दाल दान गर्नुहोस् । 
५. दिनहुँ (मुरली मनोहर)भगवान कृष्णको दर्शन गर्नुहोस् । 
६. नियमित रुपले हनुमान चालिसा या कनकधारा स्त्रोत्र पाठ गर्नुहोस् । 
७. हरेक बुधबार गाईलाई हरियो घाँस या पालुङ्गोको साग खुवाउनुहोस् । 
८. भोजनमा गुँड सामेल गर्नुहोस् । कुनै एउटा वस्त्र रातो रंगको लगाउने गर्नुहोस् । 
९. ॐ ऋण मुक्तेश्वर महादेवाय नमः मन्त्र जप गर्नु होस् । 
१०.हरेक बुधबार घीउ एवम् चिनीका साथ सभा पाउ मूँगीको दाल गाईलाई ख्वाउनु होस् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply