जेलबाट छुटेपछि सिधै विहे : प्रधानमन्त्री केपी शर्मा ओली
नेपालका ३८औं प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यको रोचक प्रेम कहानी रहेको छ । केपी ओली भर्खर जेलमुक्त भएर विहे गर्दा भन्नुभएको थियो, ‘म दुई छाक भातको जिम्मा पनि लिदिन, एउटा धागो पनि किनेर दिदैन । आफ्नो जिम्मा आफै लिनुपर्छ ।’ स्रोत : दैनिक नेपाल

No comments: