LATEST NEWS

यौनधन्दामा महिलाहरुको संख्या बढ्यो युवाहरुको यस्तो लाइन

Posted by Unknown ~ Sunday, 29 November 2015

आजभोली यौनव्यापारको सीमा निकै फराकिलो भएको छ । नेपाल, भारत, पकिस्तान, बंगालादेश, फिलिपिन्स लगायत दक्षिण एसियाका देशमा यौन व्यापार निकै फस्टाएको तथ्यांकमा हेर्न सकिन्छ । साथै यी देशहरुमा दक्षिण एसियाका विभिन्न देशका महिलाहरु यौनकर्मी हुने गरेको पाइएको छ । यसैक्रममा हिमाञ्चल प्रदेशको राजधानी वाकनाघाटमा सञ्चालित अवैध यौनव्यापारमा बंगालदेशी महिला यौनकर्मी रहेको पाइएको छ । वाकनाघाटको समीप प्रहरीले होटलमा छापा हान्दा दुई बंगालदेशी महिलासहित ८ जना महिलालाई अवैध रुपमा यौनव्यापार गरिरहेको बेला रंगेहात गिरफ्तार गरेको छ । पक्राउ परेका मध्ये चार युवती लुधियानाबाट आएको पाइएको छ । वाकनाघाटस्थित मोदगिल होटलमा ८ महिला यौनसम्पर्क गर्दागर्दै रंगेहात समातिएका हुन् । यौन प्यास मेटाउन आएका युवा भने फरार भएका छन् । त्यहाँका होटलमा बंगलादेशी महिला यौनव्यापारका लागि आउने गरेको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो । तर, होटलका प्रबन्धक भने फरार भएका छन् । पक्राउ परेका युवतीहरुको उमेर १५ देखि ३० वर्ष रहेको छ । कण्डाघाट क्षेत्रका डीएसपी विद्याचन्द नेगीका अनुसार घटनाको प्रहरीले छानविन गरिरहेको छ । बंगलादेशी महिलाको पासपोर्ट प्रहरीले नियन्त्रणमा लिएको छ । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply