LATEST NEWS

यसरी आमाले छोरीलाई फकाएर बाबुसंग शारीरिक सम्पर्क राख्न मद्धत गर्ने

Posted by Unknown ~ Monday, 30 November 2015

अहिलेको कलियुगमा यौनका लागि मानिसहरु समाजले बनाएको सम्बन्ध पनि बिर्सिन थालेको कुरा भर्खरै सार्वजनिक यो घटनाबाट प्रमाणित हुन्छ । आफूलाईअहिलेको कलियुगमा यौनका लागि मानिसहरु समाजले बनाएको सम्बन्ध पनि बिर्सिन थालेको कुरा भर्खरै सार्वजनिक यो घटनाबाट प्रमाणित हुन्छ । आफूलाई लोकतान्त्रिक देश ठान्ने भारतमा यौन प्यास मेटाउनका लागि परिवारै मिलेर छोरी चेलीको शोषण गर्ने गरेको खुलेको छ । भारतको चर्चित सहर मुम्बईमा प्रहरीले दुई वर्षदेखि १४ वर्षीय छोरीको यौन शोषण गरेको अभियोगमा एक बाबुलाई गिरफ्तार गरेपछि यो घटना बाहिर आएको हो । यो घटना १४ वर्षीय पीडित बालिकाले छिमेकीलाई बताएपछि बाहिर आएको हो । छिमेकीले पीडित किशोरीको यौन शोषणबारे थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि अभियुक्त बाउलाई प्रहरीले गिरफ्तार गरेको हो । ति बालिकाकी आमा शौतेली हुन् । अभियुक्त प्लम्बरको काम गर्छन् । उनी मुम्बईको दहिसार इलाकामा बस्दै आएका थिए । प्रहरी अनुसन्धान अनुसार अभियुक्तले श्रीमतीकै सहयोगमा छोरीको यौन शोषण गर्थे । मिड डे पत्रिकाका अनुसार १४ वर्षीय छोरीसँग पछिल्लो दुई वर्षदेखि जून कर्तुत बाबुले गरिरहेका थिए त्यसको बारेमा उनकी सौतेली आमा जानकार थिईन् । तर, उनले श्रीमानको यो हर्कतमा साथ दिइन् । उनी श्रीमानलाई खुसी पार्न आफै छोरीलाई पैसा दिएर फकाउँथिन् । प्रहरीका अनुसार पीडित बालिका ८ कक्षामा पढ्छिन् । अभियुक्त पुरुषका दुई श्रीमती छन् । जेठीसँग सम्बन्ध विच्छेद गरिसकेका छन् । पीडित बालिका जेठी श्रीमतीबाट जन्मिएकी छोरी हुन् । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply