LATEST NEWS

नम्रताले सेक्स भिडियो खिच्न दिनुको कारण यस्तो रहेछ आनौठो रहस्य खुल्यो हेर्नुहोस्

Posted by Daily News Pokhara ~ Monday, 23 November 2015

नम्रताको बारेमा यसरी नकारात्मक प्रभाव पर्नुमा कारण उनी नै बन्न पुगिन्। नम्रताले शारीरिक सम्पर्कका समयमा गरेको आपत्तिजनक क्रियाकलाप नै उनलाई दर्शकहरू माझ गलत रूपमा उभ्याउने कडी सावित हुन पुग्यो। बाहिर देख्दा सभ्य, नम्र अनि भद्र लाग्ने नम्रताको यस्तो क्रियाकलापका दृश्यहरू इन्टरनेट हुँदै उनका प्रशंसकहरूको मोबाइलमा पुगेपछि आफूलाई नम्रताका फ्यान भनेर चिनाउँदा गर्व गर्नेहरूको मन कुँडिएको छ अनि भाँचिएको छ। डीजे तान्त्रिकसँगको नम्रताको शारीरिक सम्पर्कको सो भिडियो हेर्दा लाग्छ कि यस्तो क्रियाकलापमा उनीहरू लामो समयदेखि आबद्ध थिए र नम्रता त्यो भिडियोमा एउटी पेसेवर युवतीजस्तै गरेर प्रस्तुत भएकी छिन्। जानकारीमा आएअनुसार उक्त नर्मता र डीजे तान्त्रिकबीचको आपत्तिजनक अवस्थाको भिडियो भने तान्त्रिककै श्रीमतीले प्रचारप्रसारमा ल्याएकी थिइन्। भिडियो हेर्दा लाग्छ कि तान्त्रिक र नम्रताको सहमतिमा नै भिडियो खिचिएको थियो। जानकारीमा आएअनुसार यी दुईबीचको यो अवस्थालाई नम्रता र तान्त्रिकले प्रायः मोबाइलबाट खिच्दथे र दुवैले हेरेपछि मेटाउने गर्दथे। तर त्यो दिन दुवै मदिराबाट चुर भएका कारण त्यस्तो दृश्य मेटाउन बिर्सिएपछि अन्ततः तान्त्रिक मोबाइल लिएर घर पुगेपछि उनकी श्रीमतीको हातमा त्यो मोबाइल पुगेको थियो। आफ्नै श्रीमान् अर्कै युवतीसँग लिप्त भएको दृश्य कसका श्रीमतीले हेर्न सक्छन् र? त्यै भयो तान्त्रिककी श्रीमतीलाई पनि र त्यो दृश्य एक कान दुई कान हुँदै मैदान भएको थियो। हुन त डीजे तान्त्रिक, नम्रता र तान्त्रिककी श्रीमतीबीच माइती नेपालमा अबदेखि यस्तो ’क्रियाकलाप’ नगर्ने, तान्त्रिक र नम्रताबीचको सम्बन्ध पनि अन्त्य गर्ने सहमति भएको थियो। तर, पछि एक्कासि यो दृश्यले कसरी व्यापकता पायो ? चर्चाको विषय बनेको छ। नम्रताको चलचित्र बहिष्कारनेपाली कलाकारको इज्जत र हैसियतमा नै आँच पुग्ने गरी आपत्तिजनक क्रियाकलापको नम्रताको भिडियो बजारमा आएपछि यतिबेला उनको चलचित्र र म्युजिक भिडियोलाई दर्शकहरू बहिष्कार गर्ने तयारीमा लागेका छन्। आफ्नो इज्जत र मानमा बस्न नसक्ने कलाकारहरूको चलचित्र नहेर्ने भनेर पोखराका नेपाली चलचित्रपे्रमी दर्शकहरूले नम्रताको चलचित्र बहिष्कार गर्ने कुरा बताएका छन् भने स्थानीय केबुल टेलिभिजनको उनको म्युजिक भिडियो प्रसारण बन्द गरिसकेका छन्। यसैगरी चितवन र धरानका युवा युवतीहरूले पनि पोखरेली दर्शकहरूलाई साथ दिने भएका छन्।यसैबीच नम्रताले आइतबार रिपोर्टर्स क्लबमा यसबारे स्पष्ट पार्ने कुरा बताएकी थिइन् तर उनले पत्रकार सामुन्ने उपस्थित हुने आँटै गरिनन् । उच्छृङ्खल क्रियाकलापको दृश्य सार्वजनिक भएपछि कान्तिपुर एफएममा कार्यरत नम्रता त्यहाँबाट निलम्बनमा परेकी छिन् भने उनले खेलेको स्पि्रङ उडको पेपर विज्ञापनबाट पनि नम्रता आउट भएकी छिन्। नम्रताको यो काण्डले फेरि एकपटक समग्र नेपाली मोडलिङमा लाग्नेहरूको शिर निहुरिन पुगेको छ। यसअघि पनि केही मोडलहरू यस्तै काण्डमा मुछिएका थिए। नेपाली सिनेमामा कलाकार र नायिकालाई गन्दै नगन्ने र आफूलाई फरक रूपमा उभ्याउन खोज्ने यस्ता मोडलहरूले अब कुन नाकले गाली गर्न सक्लान् नेपाली चलचित्रकर्मीहरूलाई ? स्रोत: onlineharpal

Categories
Tags

Related Posts

No comments:

Leave a Reply