LATEST NEWS

तपाई ढुक्क नहुनुहोस तपाईकी श्रीमती वा प्रेमिकाले यी ७ कुरा कदापी भन्दैनन जानी राखौ

Posted by Daily News Pokhara ~ Monday, 23 November 2015

महिलाका कतिपय कुराहरु महिलालाई मात्रै थाहा हुन्छन् । पुरुषले थाहा नपाउने यस्तै ७ वटा महिलाका कुराहरु यहाँ प्रस्तुत गरिएका छन् । तपाईलाई लाग्न सक्छ मलाई मेरी श्रीमती र प्रेमिकाले सबै कुरा बताउछिन् तर तपाईं ढुक्क हुनुहोस उनले आफ्ना सबै कुरा तपाईंलाई कुनै पनि हालतमा बताएकी हुँदिनन् । भनिन्छ पुरुषलाई महिललाले बुझन सक्दैनन् तर सबै पुरुषले महिलालाई बुझ्न नसक्ने एक अध्यनले देखाएको छ । महिलाले यस्ता कुरा सधै गोप्प राखने गरेको पाइएको छ । 

१.अर्को महिलालाई मन पराउने सामान्य रुपमा मान्यता छ एक महिला अर्को महिलाको डाहा गर्दछन् रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुदैनकी एक महिलाले अर्को महिलालाई मन पराउछन् । उनीहरुले अर्को महिलाको सौर्दर्य र स्टाइललाई शरिरको फिगरबाट फिदा हुने गरेको अध्यनले देखाएको छ । 

२.पूर्व प्रेमी प्रति चासो महिलाहरुले आफनो पुर्व प्रेमी प्रति चासो राख्ने गरेको एक अध्यनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइ फेण्ड संग कुन केटी संग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवमा के परिवर्तन हुदैछ भने चियो चर्चो गर्ने गरेको अध्यनले देखाएको छ । 

३.पोर्न फिल्म प्रति चासो तपाईलाई शायदको कुरा थाहा नहुन सक्छ तर महिलाहरु पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी लुकी पोर्न फिल्म हेर्ने गरेको अध्यनले देखाएको छ । एक सर्बोक्षणबाट पुरुष भन्दा महिलाहरुले पोर्न फिल्म हेर्ने गरेको पत्ता लागेको हो । तर यसबारेमा महिलाहरु सहमत नभएको पाइन्छ । 

४.आफनो शरिरलाई माया महिलाहरु आफनो शरिरलाई देखाउन चाहन्छन् । आफनो शरिर लाई नै मन पराउने गर्दछन् ।उनीहरुले पुरुषहरुलाइ आफनो शरिर देखाएर आर्कषित गर्छन् । 

५.एक्लै मस्ती प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्ने गरेको पाइएको छ ।  
६.पुरुषको डाहा धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरु महिनावारी हुदैन , पुरुषलाई नै महिना सम्म बच्चा कोखमा राख्नु पर्दैन , बच्चा जन्माउनु पर्दैन ,त्यस बखत हुने पिडा खप्नु पर्र्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ । 

७.पुरुष प्रति जासुस महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रुपमा जासुस गरेका हुन्छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply