LATEST NEWS

यी १० तरिकाले तपाइलाई सेक्स गर्दा अनाद प्राप्त गराउने गर्छ (जानी राखौ)

Posted by Unknown ~ Thursday, 3 December 2015

दुनियामा जन्म–मृत्यु जस्तै प्रक्रिया सेक्सको पनि हुन्छ । सृष्टिका सृजना गर्नको लागि यसको जरूरत छ र यो गर्न कसैलाई सिकाउनु पर्दैन् । जसरी मानिस चल्न, बोल्न, हिड्न आफै सिक्छ, त्यसरी नै सेक्स पनि सँगसँगै सिकिन्छ । मानव जीवनमा यति महत्व राख्ने सेक्सका बारेमा केही कुराहरु मानिसले जान्नैपर्ने हुन्छ, जून कुराहरु धेरै थाहा नभएको हुन सक्छ । त्यसैले यहाँ सेक्स गर्ने महिला र पुरुषले जान्नैपर्ने १० कुराहरु उल्लेख गरिएको छः
१) सेक्स गर्दा मानिसको पीडा सहने क्षमता बढ्छ । अर्गैज्मदेखि हार्मोन्ससम्म गति मिल्छ र यसबाट मानिसमा पीडा सहने क्षमता पनि बढ्छ । 
२) एउटा स्वस्थ पुरुष दुई हफ्तामा यति वीर्य स्राव(बाहिर) गर्न सक्छ, जस्ले विश्वका हरेक महिलालाई गर्भवती बनाइदिन सक्छ
३) पुरुषको लिङ्गबाट निस्किएपछि वीर्य केही घण्टासम्म जीवित रहन्छ, तर महिलाको योनीभित्र प्रवेश गरेपछि वीर्य तीनदेखि पांच दिनसम्म सक्रिय रहन्छ ।
४) सेक्स गरिसकेपछि महिला/पुरुषलाई पिशाब फेर्दा अप्ठेरो महसूस हुन्छ । यो अर्गैज्मपछि मानव शरीरमा एक ऐण्टी–डायुरैटिक हार्मोन बन्छ जसले पिशाबको प्रवाहलाई रोकिदिन्छ ।
५) यसको एउटा फाइदा पनि छ, यदि सेक्स गरिसकेपछि पिशाब फेरेमा भने मानव शरीरमा कुनै यूरिनरी ट्रैक्ट इन्फेक्शन भने हुँदैन् ।
६) यस्तो एकदमै कम हुन्छ, तर केही महिलाहरुलाई फोरप्ले(स्तन र योनीमा घर्षण) आशनका क्रममै अर्गैज्म हुन्छ ।
७) सम्पूर्ण रुपमा सेक्सको उत्कर्षमा डुबेकी महिलाको स्तन २५ प्रतिशतले बढ्छ ।
८) सेक्स एक जबर्दस्त स्ट्रेस बस्टर पनि हो । यसले मानव शरीरको ब्लड प्रेसर कम गर्छ र शरीरलाई सन्तुष्टि प्रदान गर्छ ।
९) विहान वर्कआउट(जिम, कसरत) गरिसकेपछि तुरन्तै सेक्स गर्दा स्वास्थ्यलाई फायदाजनक हुन्छ, किनकि कसरतको क्रममा शरीरको गुप्ताङ्गका आस–पासमा पनि रक्त सञ्चार बढेको हुन्छ । यसले सुन्दर सेक्समा मद्दत गर्छ ।
१०) यदि पुरुष/महिलाले हफ्तामा कम्तीमा पनि तीन पटक शरीरमा शरीर मिलाएर नाङ्गै सेक्स गरेमा चारदेखि सात वर्ष बढीसम्म युवाजस्तै देखिन्छन् । स्रोत : ए १ नेपाली नेटवोर्क ब्लगस्पोट

Categories
Tags

Related Posts

No comments:

Leave a Reply