किन खोज्दैछिन् ज्योती पोखरेलीलाई फसाउन (भिडियो सहित) हेर्नुहोस्
गायिका ज्योती मगरले गायक शिव कार्की स्वर रहेको पुर्वेलि गित ‘देखिन्छ नानी नछेक छेकिन्न छेकेर’ सार्वजनिक भएको छ ।
सन्ध्या म्यूजिकको प्रस्तुती रहेको गितमा शिखरजंग श्रेष्ठको शब्द र संगीत रहेको छ । ज्योतीले ‘पोखरेली’लाई ‘फसाउन माहिर’भन्दा शिवले ‘वचनको पक्का हुन्छन् रे पुर्वेली’ भन्दै इमान्दारीता देखाएर ज्योतीलाई फकाउन खोजेका छन् ।
यो पटक अलि फरक गीत गाउने कोशिष गरेकी छु । पुर्वेली गीत त्यती गाएकी छैन् । यो तेश्रो पटक हो, गायिका ज्योती मगरले भनिन्,‘दर्शकले मनपराउनेमा ढृुक्क छु ।’

No comments: