देहरादूनको सेक्स र्याकेट समातिँदा नेपाली युवती पनि भेटिए हेर्नुहोस्
देहरादून : भारतको उत्तराखण्डको राजधानी देहरादूनमा प्रहरीले सेक्स र्याकेट चलाउने दम्पतिसँगै आठ युवती पक्रेको छ जसमा नेपालीसमेत परेका छन्। प्रहरी र एसटीएफले गरेको संयुक्त अपरेसनमा एक दम्पति, तीन युवक र ८ युवती समातिएका थिए। समातिएका युवतीहरुमा नेपालीसँगै भारतका दिल्ली, उत्तराखण्ड र पश्चिम वंगालका छन्। यिनीहरुलाई आगामी नयाँ वर्ष २०१६ को आगमनमा हुने पार्टीका लागि ल्याइएको थियो। source: इन्डियाटिभीबाट

No comments: