LATEST NEWS

झापामा एक युवतीले आफ्नै श्रीमानको यसरी हत्या गरिन्

Posted by Unknown ~ Thursday, 3 December 2015

झापाको दमकमा एक युवतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । भारतको विहार राज्य घर भई दमक–१२ स्थित प्रेम बहादुर खतिवाडाको घरमा डेरा गरि बस्तै आएका १८ वर्षकी दुुर्गा मण्डलले आफ्नै श्रीमान् नरेश मण्डलको गएराती घाटी थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनीहरु प्रतेक दिन मादव पदार्थ सेवन गरि झगडा गर्ने गरेका स्थानीयवासीले बताएका छन् । हत्यामा संलगन श्रीमती दुुर्गालाई नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply