LATEST NEWS

६१ वर्षकि महिलाले आजबाट सुरु हुन गइरहेको एस एल सी परीक्षा दिदै

Posted by Unknown ~ Wednesday, 30 March 2016

यो वर्ष पनि ६१ वर्षकि महिलाले एस एल सी परीक्षा दिदै ल हेर्नुहोस ..... ज्याला बिस्ट एक ६१ बर्सकी आमा हुन् उनलाई सानै बाट पढ्ने रहर भएको तर अवसर नपाएकोले उनको सपना अधुरो भयो तर अहिले आएर उनि आफ्नो सपना पुरै गर्दैछिन ..के तपाई पनि पछी पर्नु भएको त छैन ?सक्दो सियर गरौ र महिलाहरुलाई पढेर आफ्नो सपना पुरा गर्न हिम्मत दिलाउ

Categories
Tags

Related Posts

No comments:

Leave a Reply