LATEST NEWS

रिस पोख्न संगीताको शवसँग यसरी गरियो पालैपालो यौनसम्बन्ध

Posted by Unknown ~ Tuesday, 27 October 2015

भारतको उत्तरप्रदेश राज्यको बनियापुरवामा एक महिलालाई गोली हानेर हत्या गरेपछि दुई बदमाशहरूले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कानपुरको नवाबगञ्जस्थित बनियापुरवामा एक साताअघि लुटपाटको विरोध गरेको भन्दै स्थानीय दुई बदमाशहरूले विवाहित ३८ वर्षीया महिलाको हत्या गरेर बलात्कार गरेका हुन् । उनीहरूले महिलालाई बदला लिन हत्या गरेका थिए । हत्या गरेपछि पनि रिस नमरेपछि उनीहरूले संगीतालाई पालैपालो यौनसम्बन्ध राखेको प्रहरी भनाइ छ । ३८ वर्षीया महिला संगीतालाई पहिला बदमाशहरूले गोली हानेर हत्या गरेका थिए । त्यसपछि संगीतालाई पालैपालो बलात्कार गरेको नवाबगञ्ज पुलिस थानाले जनाएको छ । हत्यापछि बलात्कार भएको खबर प्रहरीले शनिबार मात्रै थाहा पाएको थियो । त्यसपछि नवाबगञ्ज पुलिस र क्राइम ब्राञ्च टीमले दुबै आरोपी युवकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सोधपुछका क्रममा ती दुबै अभियुक्तले संगीतालाई गोली हानेर हत्या गरेपछि पालैपालो बलत्कार गरेको स्वीकार गरेका छन् । अनुसन्धानपछि स्थानीय पुलिसले दुबैलाई कोर्टमा पेश गरेको छ । कोर्टले अनुसन्धानका लागि हिरासतमा पठाइ दिएको छ । एसपी पश्चिम राजेश एसले पत्रकार सम्मेलन गरेर बनियापुरवा ख्योरापट्टी निवासी सत्य नारायण श्रीवास्तवकी पत्नी संगीतालाई अघिल्लो आइतबार घरमा हत्या गरेको जनाएका छन् । त्यस बेला संगीता घरमा एक्लै थिइन् । स्रोत :कुविक एनपी न्युज

Categories
Tags

Related Posts

No comments:

Leave a Reply