LATEST NEWS

राजधानीमा आज फेरी गयो भूकम्प

Posted by Unknown ~ Thursday, 8 October 2015

लमा विहीबार भूकम्प गएको छ । राजधानीको ललितपुर जिल्लालाई केन्द्र बनाएर दिउँसो १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४ रेक्टर स्केलको हो । राजधानीको काठमाडौं र भक्तपुर र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आजको धक्का गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प हो । यो सँगै गत वैशाख १२ गतेपछि ४ रेक्टर स्केल र त्यसमाथिका ४०१ परकम्प गइसकेका छन् । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply