LATEST NEWS

सांसद किनबेचको खेल

Posted by Unknown ~ Saturday, 10 October 2015

शनिबार भारतबाट झण्डै डेढ अर्ब रुपैयाँ काठमाडौं आइपुगेको छ । भारतको चेन्नाईबाट नेपालस्थित राजधानी काठमाडौंको लैनचौरमा रहेको भारतीय राजदूतावासको खातामा ९३ करोड भन्दा बढी भारतीय रुपैयाँ आएको स्रोतबाट जानकारी प्राप्त भएको छ । आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनलाई सांसद खरिद गर्न र केपी ओलीलाई हराउन भारतले गोप्य रुपमा रातारात नेपाल पैसा पठाएको उच्च स्रोतले जानकारी दिएको हो । उक्त रकम चेन्नाईबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारी (Turai murgan) को नाममा SBI बैङ्कको (A/C number- 77008903617) मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको स्रोतले जनाएको छ । दूतावासले बार्गेनिङमा रहेका केही सभासदलाई पैसा बाँडिरहेको बुझिएको छ । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply