LATEST NEWS

दैनिक सेक्स गर्नुका ५ कारण के हो त ? (थाहा पाउनुहोस)

Posted by Unknown ~ Thursday, 19 November 2015

सेक्सले शरिर, दिमागलाई ताजा र स्फुर्त राख्नुको साथै बिभिन्न रोगबाट समेत बचाउँछ । त्यसैले डाक्टरहरुल दिनदिनै सेक्स गर्नु पर्ने वकालत गर्न थालेका छन् । हामीले दिनदिनै सेक्स गर्नु पर्ने कारण यस्ता छन्:
१. यसले प्रशस्त मात्रामा व्यायाम गराउँदछ सेक्स एउटा शारिरिक क्रियाकलाप हो,यसबाट गुज्रदा शरिर थुप्रै परिवर्तनबाट पार हुन्छ। सेक्स गर्दा स्वास प्रश्वासको दरमा बृद्धि हुन्छ, तपाई थाक्नु हन्छ। यसको मतलवको तपाईको क्यालोरी खपत हुन्छ । हप्ता एक पटकको दरले १५ मिनेट सेक्स गर्दा वर्षभरिमा ७५०० क्यालोरी खपत गर्न सकिन्छ । यो पुरै ७० माइल दौडिए बराबर हो ।
२. दुखाइबाट मुक्ति सेक्सको प्रक्रियमा महिला र पुरुष दुबैको शरिरबाट इन्डोफिन्स भन्ने पदार्थ निक्लन्छ जसले पेनकिलरको रुपमा काम गर्दछ ।
३.स्वखलनले बचाँउछ अनेक रोगबाट सेक्सक्रमा हुने स्वखलनले भित्र ग्रन्थीमा अनावश्यक तरल पदार्थ रहन पाउँदैन तर तपाईको प्रोस्टेट ग्रन्थी बलियो रहन्छ ।
४. लिंग नउठने समस्याबाट मुक्ति प्राय पुरुष ४० वर्ष नाघेपछि यो समस्याबाट ग्रसित हुन्छन्, र कयौ व्यक्ती युवा समयमै यसबाट पिडित बनेका छन् । यसबाट पार पाउने उपाए भने नियमित सेक्स नै हो, सेक्स गर्दा तपाइको लिंगमा रक्त संचार प्रक्रिया राम्रोसंग जारी रहन्छ ।
५. तनावबाट मुक्ति सेक्सले मानिसलाई तनावबाट समेत मुक्त गराउँछ, सेक्सका क्रममा शरिरबाट निक्लने डिपामाइन भन्ने पदार्थले मानिसलाई तनावबाट मुक्ति दिन्छ ।
 स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply